ミュージックビデオ

ミュージックビデオ

クレジット

COMPOSITION & LYRICS
Grunchiez
Grunchiez
Songwriter
Grunchiez Ktm
Grunchiez Ktm
Songwriter

歌詞

नरोक मलाई अब
संविधान के हो?
बुजाऊ मलाई अब
हे सरकार ewwwwww के हो?
न थुन् मलाई अब
एक दुइ तिन चार
संविधान के हो?
बुजाऊ मलाई अब
हे सरकार ewwwww के हो?
न थुन् मलाई अब
अधिकार यी मेरा
न छिन् अब
सम्भोधन गर्दिन म
न रोक मलाई अब
न रोक मलाई अब
न रोक मलाई अब
यो मन आत्ति राखेको छ
यो मन पोलिरहनछ
यो मन आत्ति राखेको छ
यो मन पोलिरहनछ
भर्स्ताचार किन?
यो मन सोधी रखन्क्ष
हे प्रभु बलात्कार किन?
यो मन जली रहन्छ
यो मन जाली रहेकोछ
यो मन बल्जी रहन्छ
यो मन जली
Heyyyy
सबै जनता मर्दा मर्दै
थाकेको त बोक्दा बोक्दै
भरेको त्यो सपना मेरो
आज हेर कहाँ पुग्यो
सबै जनता मर्दा मर्दै
थाकेको त बोक्दा बोक्दै
भरेको त्यो सपना मेरो
आज हेर कहाँ पुग्यो
यहा
मेरो देश जली सक्यो
मेरो देश अब जलिसक्यो
Written by: Grunchiez, Grunchiez Ktm
instagramSharePathic_arrow_out

Loading...