album cover
album cover
Rangは、アルバム『{albumName}』の一部として2022年2月8日にNess Studio under exclusive license to Music Spark LLCによりリリースされましたRang - Single
アルバムRang - Single
2022年2月8日
レーベルNess Studio under exclusive license to Music Spark LLC
BPM104
メロディック度
アコースティック度
ヴァランス
ダンサビリティ
エネルギー

歌詞

आहै, मीठो तिम्रो मुस्कानैमा
माया तिम्रो मुहारैमा
मन मेरो उड्यो है कहाँ-कहाँ
हे कान्छा, आहै
आहै, मीठो तिम्रो मुस्कानैमा
लजालु त्यो हेराइमा
मन मेरो उड्यो है कहाँ-कहाँ
हे कान्छी, आहै
सरर हावामा मन खोली नाचिदिने चञ्चली मेरी सानी है
मुसुक्कै हाँसेर छिनैमा रिसाइदिने नक्कली मेरी सानी है
मन्द-मन्द मादलुको तालसँगै घिन्घिन्तामा, बरै, हो
ओ, बरै, हो
उडीउडी बादलुको वेगसँगै चरी भई रमाउँछु म
यी दुई आँखामा सतरङ्गी सपना बोकी तिमीलाई पर्खिन्छु म
सुरिलो त्यो मुरलीको धुनसँगै मन चोरी लग्यो, बरै, हो
बरै, हो
आहै, मीठो तिम्रो मुस्कानैमा
माया तिम्रो मुहारैमा
मन मेरो उड्यो है कहाँ-कहाँ
हे कान्छा, आहै
आहै, मीठो तिम्रो मुस्कानैमा
लजालु त्यो हेराइमा
मन मेरो उड्यो है कहाँ-कहाँ
हे कान्छी, आहै
Written by: Brijesh Shrestha, Nikhita Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...