ミュージックビデオ

Narayan Gopal - KEHI MITHO BAAT GARA With Lyrics "केही मिठो बात गर " || Nepali All time Hit Songs
{artistName}の{trackName}のミュージックビデオを見る

クレジット

COMPOSITION & LYRICS
Narayan Gopal
Narayan Gopal
Composer
Kali Prasad Rijal
Kali Prasad Rijal
Lyrics

歌詞

केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ भरे फेरि एकान्तमा रुनु त छँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ रमाइलो कुरा गर, सपनाको कुरा गर रमाइलो कुरा गर, सपनाको कुरा गर सँगसँगै बिताएको सम्झनाको कुरा गर सम्झनाको कुरा गर दुःख छोड, दुःखलाई त जिन्दगानी छँदै छ भरे फेरि एकान्तमा रुनु त छँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तै आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तै बतासमा उडौँ आज सिमलको भुवा जस्तै सिमलको भुवा जस्तै दुई कदम साथ हिँडौँ, छुट्टिनु त छँदै छ भरे फेरि एकान्तमा रुनु त छँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
Writer(s): Narayan Gopal Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out