album cover
Timro Maya
album cover
Timro Maya은(는) {albumName} 앨범에 수록된 곡으로 2017년 2월 10일일에 Indreni Cassette Center에서 발매되었습니다.Cob Web - Swing
2017년 2월 10일
라벨Indreni Cassette Center
BPM85
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지

뮤직 비디오

뮤직 비디오

가사

तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै
तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै
बिहानीको किरण हो कि शीतल बतास हो?
बिहानीको किरण हो कि शीतल बतास हो?
तिम्रो माया, तिम्रो माया
तिम्रो माया, तिम्रो माया
मेरो यो गीतमा मैले पाएँ आवाज तिम्रै
मेरो यो गीतमा मैले पाएँ आवाज तिम्रै
बिहानीको किरण हो कि शीतल बतास हो?
बिहानीको किरण हो कि शीतल बतास हो?
तिम्रो माया, तिम्रो माया
तिम्रो माया, तिम्रो माया
बाध्यता र विवसताको डोरीले सकिँदैन यो मन बाँध्न कहिल्यै
माया गर्नेछु सधैँ तिमीलाई, जति गर्छु अहिले
तिम्रो माया, तिम्रो माया...
तिम्रो माया, तिम्रो माया...
तिम्रो माया, तिम्रो माया...
तिम्रो माया, तिम्रो माया...
तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै
Written by: Surendra Man Singh, Urdeep Joshi
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...