album cover
Umer
album cover
Umer은(는) {albumName} 앨범에 수록된 곡으로 2018년 6월 9일일에 Bartika Eam Rai에서 발매되었습니다.Taral
앨범Taral
2018년 6월 9일
라벨Bartika Eam Rai
BPM63
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지

뮤직 비디오

뮤직 비디오

가사

लेख्छु चिट्ठीमा चिट्ठी तिमीलाई
आरामै होलाउ, आरामै होलाउ
भन्छु मेरै एकोहोरो दैनिकी
आकाशको रङ्गसँगै
तिमी उडी गयाै स्वप्नसरि नहेरी
नफर्की कहिले पनि बाटैबाटो लाग्यौ
सोध्न भने केही सकिन, भन्न पनि केही सकिन
आज खै को भयाै तिमी
आज खै को भएँ म
चारैतिर नियाली हेर्छु अहिले पनि
तिमीसँगै हुँदा त हो नि आफूलाई अलि बेसी चिनेको
सोध्ने गर्छु आज पनि उही प्रश्न
उमेरको हिसाबमा आफूमै हराएछु हेर न
उकालैउकालो-उकालैउकालो छ
अनि ओरालैओरालो-ओरलैओरालो छ
कहाँ छ सन्तुलन? आऊ देखाऊ तिमी मलाई
एकचोटि फेरि भने हाम्रो भेट त होला
जो भए नि तिमी, जो भए नि म
बुझ्दैनन् भावना, प्रगाढ हुन्छन् कहिले
यादहरू पल्लो कोठामै जमातमा बसेकै छन्
गर्जिँदै छ बाढी, यहाँ नदीमा तैरिनु त छँदै छ
चिट्ठीमा चिट्ठी तिमीलाई
आरामै होलाउ, आरामै होलाउ
भन्छु मेरै एकोहोरो दैनिकी
आकाशको रङ्गसँगै
Written by: Bartika Eam Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...