album cover
Bhool
album cover
Bhool은(는) {albumName} 앨범에 수록된 곡으로 2014년 1월 1일일에 Albatross Nepal에서 발매되었습니다.Ma Ra Malai
2014년 1월 1일
라벨Albatross Nepal
BPM145
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지

가사

मौका पाए सच्याउँथेँ
सोचैसोचमा मौका गुमाएँ
भूल मबाट भएछ यो कस्तो?
रिसैरिसमा झन् रिस उठेजस्तो
दिन आउँछ भनी पर्खी बसेँ
पर्खाइमै दिन भुलिदिएँ
छोडी आएँ आफ्नो चाहनालाई
तोडिदिएँ सबै बन्धन
भूल भएछ यो कस्तो?
चोखो माया नबुझेजस्तो
भूल भएछ यो कस्तो?
नसोध मलाई
आँधी यो चल्न देऊ
आफूलाई नरोक
भो-भो, त्यति नसताऊ
सक्दिन सुम्पिन म
बाध्यता मेरो बुझिदेऊ
बुझेको छु तिम्रा चाहनालाई
तिम्रा हरेक बहाना
हरेक भावनाहरूलाई
भूलैभूलमा भूल भयो
भूलैभूलमा भुलेछु म
भूलैभूलमा भूल भयो
भूलैभूलमा भुलेछु म
भूलैभूलमा भूल भयो
भूलैभूलमा भुलेछु म
भूलैभूलमा भूल भयो
भूलैभूलमा भुलेछु म
Written by: Albatross, Niran Manandhar
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...