album cover
Mellow
album cover
Mellow은(는) {albumName} 앨범에 수록된 곡으로 2018년 11월 19일일에 Fuzz Studios에서 발매되었습니다.Mellow - Single
Released2018년 11월 19일
라벨Fuzz Studios
BPM
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지

가사

हिजोआज तिम्रो-मेरो कुराकानी हुँदै
भोलिपर्सि मायाप्रीति बस्ने हो कि कतै?
अहिलेलाई त राखिरहेछु सम्हालेर मुटु
तर भोलि कतै तिम्ले चोरी लाने हो कि?
भन मात्रै तिमीलाई के चाहिन्छ, दिन्छु म सबै
तर छियाछिया मुटु मेरो नगरिदिनू है
तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी
त्यसैले आऊ न, माया, यता
कहिलेकाहीँ मध्यरातमा तिम्रो यादले मलाई
उठाइदिन्छ फेरि सुत्नै नसकिने गरी
माया के हो थाहा थियो जस्तो लाग्थ्यो पहिले
यसरी मनले कसैलाई खोजेथिएन कहिल्यै
भन मात्रै तिमीलाई के चाहिन्छ, दिन्छु म सबै
तर छियाछिया मुटु मेरो नगरिदिनू है
तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी
त्यसैले आऊ न, माया, यता
मुटुले थाम्न नि नसक्ने, त्यस्तो माया, ए कान्छी, नगर न है
मुटुले थाम्न नि नसक्ने, त्यस्तो माया, ए कान्छी, नगर न है
Written by: Sajjan Raj Vaidya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...