album cover
Aba
28
Alternative Folk
Aba은(는) {albumName} 앨범에 수록된 곡으로 2019년 1월 26일일에 Jerusha Rai에서 발매되었습니다.Sunsaan
album cover
앨범Sunsaan
발매일2019년 1월 26일
라벨Jerusha Rai
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지
BPM66

크레딧

실연 아티스트
Jerusha Rai
Jerusha Rai
실연자
작곡 및 작사
Jerusha Rai
Jerusha Rai
작사가 겸 작곡가

가사

कहाँ मात्रै खोजिन र मैले
हिडेर पुगिने सबै तिर
उड्न मात्रै जानेको भए
Barrack को गेट काटी आउथे
हरेक गाउँ शहर पुग्ने
बादल चड्ने गित गाउदै
नौ डाडा सात समुन्द्र तर्थे
कहाँ मात्रै खोजिन र मैले
छैनौ तिमी भन्ने हरुले
कसरी मात्रै भन्न सके
चुपचाप मन भित्र भित्रै
तिमी लाई सपना देखिरहे
सबै कुरा भुलि सक्थे
आँखा मा टल्पलिने
आँसु सबै सधै को लागि
सधै को लागि बगाइ सक्थे
कहाँ मात्रै खोजिन र मैले
कहाँ मात्रै खोजिन र मैले
कहाँ मात्रै खोजिन र मैले
कहाँ मात्रै खोजिन र मैले
Written by: Jerusha Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...