GXSOUL의 상위 곡
유사한 곡
크레딧
실연 아티스트
Ankit Dhakal
실연자
작곡 및 작사
Gorkhali Extreme Soul
송라이터
Ankit Dhakal
송라이터
가사
तिम्रो एक मुस्कान काफी छ
मलाई घायल बनाउन
तिम्रो ईशारा काफी छ
मलाई पागल बनाउन
रातको त के कुरा
त्यो पनि सर्मायो
जुन पनि तिम्रो सामु
आउन लजायो
रातको त के कुरा
त्यो पनि सर्मायो
जुन पनि तिम्रो सामु
आउन लजायो
सुनिदेउन मनका कूरा
पोख्दै छु तिम्रै सामु
मुस्कानमा तिमी हून्छौ
तिमी मै जीवन भुल्छ
बिस्तारै प्रीत फुल्छ
अप्ठ्यारो सहज् हुन्छ
भन्दै छु सत्य कूरा
Cause i believe ur my destiny
I can show u the best side of the life
Oh please try to be next to me
Ai looking into ur eyes, day & night
Mama i just wanNa hold u tight
I don't wanna spend a night
Cuz ur my princess for the rest of my life
Ah how can i prove it girl
Show me the best way
Don't lemme go mama
I might loose my brain
Keep u happy that's my aim
झस्केर बेउजिन्छु एक्लै मुस्कुराउछु
गीत लेख्छु तिमीलाई सम्झेर गुनगुनाउछु
आँखा अगाडि छैनउ
तर तिमीलाई म देखिरहन्छु
कसरी बोल्न जाउ
तिमी सँग भनी सोचीरहन्छु
ढलेको साझामा
जुन र तारामा
मेरो सुखमा तिमी
मेरो दु:खमा
आँखा को नानीमा
मुटु को धड्कनमा
मेरो घाममा तिमी
मेरो छायामा
मन यो मान्दैन मेरो नहेरी बस्न किन
जानेर बुझेर पनि चाहन्छ फस्न किन
तिम्रो त्यो मुस्कान अब भै सक्यो आधार मेरो
अगाडि बड्न खुशीयाली साथ जीवन जिउन
हेरेर पुग्दैन बोलेर मात्र पनि हुँदैन
थाहा छैन के खोज्छ यो मन मेरो मसँग
मुसुक्क हासेर तुनामुना के लाउदछौ
तिमीलाई नसम्झी दिन रात मेरो बित्दैन
गर्छु सम्झौता कैले काही आफुसँग
भनेर तिमीलाई कि म तिम्रो योग्य छैन
बादल पारीको अप्सरा झै छौ तिमी
धर्तिको बोझ सरह पो परे म
Baby when i see you smiling
I feel like i've been living in the paradise
राखिसके मैले तिमीलाई
मेरो मन भित्र को घरमा
यो जीवन मेरो तिम्रो भर मा
अरु कोही छैन
म बिउँझी सके निद्रा बाट
तर किन होश मा छैन
मृगतृष्णा नत कल्पना यो
कुनै सपना हैन
तिम्रो एक मुस्कान काफी छ
मलाई घायल बनाउन
तिम्रो ईशारा काफी छ
मलाई पागल बनाउन
You make me smile you make me mad
Without you i go sad sad you have my heart
You have it all i'm standing here but you make me fall
You're the one i need you're the one for me
Forever with you i wanna be
You're so close to me yet so far
Shining all over me like a star
Writer(s): Ankit Dhakal
Lyrics powered by www.musixmatch.com