album cover
Dheet
Metal
Dheet은(는) {albumName} 앨범에 수록된 곡으로 2012년 8월 18일일에 Music First Records에서 발매되었습니다.Binaashkaari
album cover
발매일2012년 8월 18일
라벨Music First Records
언어English
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지
BPM173

크레딧

작곡 및 작사
Prateek Neupane
Prateek Neupane
작사가 겸 작곡가

가사

भनेको सुन्
गरेको सिक्
देखाको हेर
 
खतरा छु म
बबाल छु म
क्या दामी म
 
सबैजना मलाई हेर्छन
सबैजना मलाई नै सोध्छन
मैले भनेको नै ठिक हो
तैले भनेको त बालै हो
 
भनेको सुन्
गरेको सिक्
देखाको हेर
 
खतरा छु म
बबाल छु म
क्या दामी म
 
तँ माचिक्ने झारे होस्
फुच्चे मुझी धेरै नकरा
भेट्लास अहिले जान्ने नहु
आम्माकसम हिर्काईदिन्छु म
 
भनेको सुन्
गरेको सिक्
देखाको हेर
 
खतरा छु म
बबाल छु म
क्या दामी म
Written by: Prateek Neupane
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...