뮤직 비디오
Mahesh Kafle의 상위 곡
유사한 곡
크레딧
작곡 및 작사
Mahesh Kafle
송라이터
가사
आसारे महिना सिमसिमे पानी परी रहेकै छ नी
तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी
आसारे महिना सिमसिमे पानी परी रहेकै छ नी
तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी
हावा चल्यो सिरीरी, आतै जिरीरी
म बजाउँछु मुलरी तिरीरी, तिमी नाँच फिरीरी
हावा च्लयो सिरीरी, आतै जिरीरी
म बजाउँछु मुलरी तिरीरी, तिमी नाँच फिरीरी
ए तिमी नाँच फिरीरी, ल है नाँच फिरीरी
आँखा यी दुई आँखा
तिम्रै लागि हो मेरो यो भाका
पारी बनमा कोइली गायो
तिमीलाई देखेरै मनै रमायो
पाउजु पाऊमा पाउजु
तिमी छेऊ आउदा म त लजाउँछु
हातमा चुरा रातो चुरा
चिनो मायाको के छ हजुर
रुमालै दिऊ त हराई जाला फूल दिए ओइलाउला
यही ज्यान तिमीलाई उपहार भयो सँगै जीवन बिताउला
रुमालै दिए हराई जाला फूल दिए ओइलाउला
यही ज्यान तिमीलाई उपहार भयो सँगै जीवन बिताउला
हावा चल्यो सिरीरी आतै जिरीरी
म बजाउँछु मुलरी तिरीरी तिमी नाँच फिरीरी
हावा चल्यो सिरीरी आतै जिरीरी
म बजाउँछु मुलरी तिरीरी तिमी नाँच फिरीरी
ए तिमी नाच फिरिरी लहै नाच फिरिरी
हावा चल्यो सिरीरी आतै जिरीरी
तिमी बजाउ मुलरी तिरीरी म नाँच्छु फिरीरी
हावा चल्यो सिरीरी आतै जिरीरी
तिमी बजाउ मुलरी तिरीरी म नाँच्छु फिरीरी
ल है नाँच्छु फिरीरी ल है नाँच्छु फिरीरी
Writer(s): Mahesh Kafle
Lyrics powered by www.musixmatch.com