album cover
Ae Mutu (feat. Zeroo)
1,849
Pop
Ae Mutu (feat. Zeroo)은(는) {albumName} 앨범에 수록된 곡으로 2020년 9월 27일일에 ClassX Presentation에서 발매되었습니다.Ae Mutu (feat. Zeroo) - Single
album cover
발매일2020년 9월 27일
라벨ClassX Presentation
언어English
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지
BPM89

뮤직 비디오

뮤직 비디오

가사

ए मुटु, सुन्न मेरो कुरा
नखस्किराख् तँ मीठा कुराहरूमा
नआत्ती धेरै, नफुर्कीहाल्
संसार तेरो होइन, बुझेर पाइला चाल
अझम्बरी माया बिस्तारै पाउँलास्
अहिलेलाई चाहिँ रोक्दे यो खोजितलास
सम्हाल आफैलाई अब बच्चा छैनस्
बरु छाती भित्रै गुम्सिएर बस्
नसोध् मलाई यो ठीक हो कि हैन (ठीक हो कि हैन)
खासमा मलाई पनि थाहा छैन (थाहा छैन)
नसुना मलाई तेरा वेदना (वेदना)
एक चोटीलाई सुन्न यता
म तँलाई सम्झाउदै थाकिसके
खुशी छु भनेर प्राय जस्तो ढाँटी रहन्थे
म पर्थे मख्ख हाँसी रहन्थे, मात्ति रहन्थे
तर तँ फस्थिस मायामा
उसले छोड थियो last मा तलाई साथि भन्दै
हो, म मान्छु उनि राम्री छिन अति
उसको त्यो मुस्कान हेरी थाम्नै नसक्ने
तँ फुस्रद को बेला उसकै नाम लिएर बस्ने
सुत्न दिएन मलाई नबस्न रातभरी मस्की, ayy
ए मुटु, सुनिदेन मेरो कुरा (मेरो कुरा)
नधुमि हिँडिराख् फेरि पर्लास भ्रममा (पर्लास भ्रममा)
सोची-सम्झी मात्र गास्नु अर्कासँग मित्रता
ठट्टा गर्या होइन मैले फेरि रुई बस्नु पर्ला
अब, होला उसँग कुनै दिन भेट (भेट)
दिनहरू गन्दै उसको लागि गीत लेख (लेख)
यत्रो ठुलो संसारमा सब थरीथरी अनेक
धैर्य गर्न सिख्, पाउँछस् लाखौंहजारौंमा एक, yeah
तँ बसीराछस् लाखौंहजारौंको खोजीमा (खोजीमा)
सोचीराछस् heart to heart connection 4G मा (4G मा)
तँ सजिलै गर्छस् सबैलाई भरोसा
त्यसैले देखिराछु तँ मा insecurities को phobia
तँ जसलाई पनि आफ्नो साथी मान्छस्
त्यसैले (त्यसैले) उसले सोच्छ तँलाई साथी मात्र, ayy
मुटु जहिले नि नआत्ती राख्
तँ किन सोच्नु पर्यो उसको बारे आधि रातमा, ayy
नसोध मलाई यो ठिक हो कि हैन (नसोध मलाई यो ठिक हो कि हैन)
खासमा मलाई पनि थाहा छैन (थाहा छैन)
नसुना मलाई तेरा वेदना (तेरा वेदना)
एक चोटीलाई सुन्न यता
Written by: Lakpa Tamang, Saurav Dewan, Yabesh Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...