Prashant ezekiel rai의 상위 곡
유사한 곡
크레딧
실연 아티스트
Prashant ezekiel rai
실연자
작곡 및 작사
Prashant ezekiel rai
송라이터
프로덕션 및 엔지니어링
Reuben Gurung
믹싱 엔지니어
Mallroad studios
프로듀서
가사
को हौ तिमी?
जो सपनाभरि हँसाएर जाँदछौ
को हौ तिमी?
जो कल्पना बाहिर निस्कन दिँदैनौ
चिनिन नि
तर सुन्दर छ संसार बिपनाभन्दा त्यहीँ
गाह्रो छ नि पर्खन त, धर्ज्य सिकिरहेछु
कुनै दिन भेट्ला भनी माया बचाइरहेछु
को हौ तिमी?
जो दुःखको बेलामा हाँसो भई आउँदछौ
को हौ तिमी?
जो निराशामा मलाई सामर्थ्य दिँदछौ
चिनिन नि
तर सुन्दर छ भावना काल्पनिक भए पनि
बुझेछु नि जीवनलाई, भने जस्तो हुँदैन
तै नि मेरो तिमीलाई भेट्ने आशा कहिल्यै निभ्दैन
को हौ तिमी?
को हौ तिमी?
जो शून्यतामा मेरो गीत भई आउँदछौ
को हौ तिमी?
जो आत्तिने मनलाई सम्हालिदिँदछौ
चिनिन नि
तर सुन्दर छ भविष्य तिमीलाई भेटे यदि
Writer(s): Prashant Ezekiel Rai
Lyrics powered by www.musixmatch.com