가사

हे, हे-हे-हे हे-हे-हे खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए? खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए? कम्मरमा पोको, निधारमा डोको, ओठैमा हाँसो लिई म पनि जान्छु तिमीसँगै, म पनि जान्छु रे खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए? खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए? सातौँ जनम तिम्रै नाम गरेँ मैले, गरेँ मैले तिम्रै माया भए पुग्छ, केही माग्दैन म सातौँ जनम तिम्रै नाम गरेँ मैले, गरेँ मैले तिम्रै माया भए पुग्छ, केही माग्दैन म हातमा समाई, सय घुम्ती घुमाई भगाई लानू रे म पनि जान्छु तिमीसँगै, म पनि जान्छु रे खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए? खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए? खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए? खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए? खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
Writer(s): Trishna Gurung Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out