뮤직 비디오

The Cartoonz Crew and Alisha ~ Nai Malai Thaha Chhaina [Club Mix] || Sanjib Parajuli & Tika Prasain
{artistName}의 {trackName} 뮤직 비디오 보기

크레딧

실연 아티스트
Sanjib Parajuli
Sanjib Parajuli
실연자
Ek Narayan Bhandari
Ek Narayan Bhandari
실연자
작곡 및 작사
Ek Narayan Bhandari
Ek Narayan Bhandari
송라이터

가사

नाइँ, मलाई, नाइँ, मलाई नाइँ, मलाई, नाइँ, मलाई, नाइँ, मलाई जोडी ढुकुर सँगै डुलेको किन होला? नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन फूलमा सधैँ भमरा झुलेको किन होला? नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन के छ तिम्रो मन? बरु सिधै भन के छ तिम्रो मन? बरु सिधै भन मनको कुरो बुझ्ने बेला भाछ भाछैन? नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन हेर न हेर, चखेवा जोडी डालीमा रमाए सर न पर, लाग्यो नि डर, मै पनि लजाएँ हो, हेर न हेर, चखेवा जोडी डालीमा रमाए सर न पर, लाग्यो नि डर, मै पनि लजाएँ के छ तिम्रो मन? बरु सिधै भन के छ तिम्रो मन? बरु सिधै भन मनभित्र खुल्दुल-खुलदुल भाछ भाछैन? नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन हेर न हेर, दुई खोली पनि भेटिए दोभान बरु ज्यान जाला, मतलब छैन, साँचिन्छ जोबान हो, हेर न हेर, दुई खोली पनि भेटिए दोभान बरु ज्यान जाला, मतलब छैन, साँचिन्छ जोबान भन सत्य-सत्य, नगर न हत्ते ए, भन सत्य-सत्य, नगर न हत्ते जोबान देख्दा त्यो मन लोभी भाछ भाछैन? नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन नाइँ, मलाई थाहा छैन
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out