뮤직 비디오

뮤직 비디오

크레딧

작곡 및 작사
Dinesh Dhakal
Dinesh Dhakal
작사가 겸 작곡가

가사

पारी वन कराकाे कोइली
पारी वन कराकाे कोइली
हजुरको बोलीमै मोहनी
कालीगंगा तिर
दुई वचन हाँसेर बोल्न
कसलाई छैन पिर
दुई वचन हाँसेर बोल्न
कसलाई छैन पिर
उडि गएछन गुँडका चरी
एक्लो यो मन बुझाऊ कसरी
देउराली छेउको लहरे वर
हजुरी विना मेरोको छ र
समाली राख जाली रुमाल
रुनु छँदै छ जिन्दगी भर
समाली राख जाली रुमाल
रुनु छँदै छ जिन्दगी भर
एकान्तमा जुन हेरी
गीतहरू कोरुला
तिम्रो आँखामा मेरो
प्रतिबिम्ब हेरुला
समाली राख जाली रुमाल
रुनु छँदै छ जिन्दगी भर
समाली राख जाली रुमाल
रुनु छँदै छ जिन्दगी भर
पारी वन कराकाे कोइली
पारी वन कराकाे कोइली
हजुरको बोलीमै मोहनी
कालीगंगा तिर
दुई वचन हाँसेर बोल्न
कसलाई छैन पिर
दुई वचन हाँसेर बोल्न
कसलाई छैन पिर
Written by: Dinesh Dhakal
instagramSharePathic_arrow_out

Loading...