album cover
Aama
614
Easy Listening
Aama은(는) 앨범에 수록된 곡으로 2022년 12월 16일일에 Laxmi Thapa에서 발매되었습니다.Aama - Single
album cover
발매일2022년 12월 16일
라벨Laxmi Thapa
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지
BPM108

크레딧

실연 아티스트
Laxmi Thapa
Laxmi Thapa
실연자
작곡 및 작사
Laxmi Thapa
Laxmi Thapa
작사가 겸 작곡가

가사

मैले तिम्लाई सम्झी रुँदा
त्यहाँ तिम्लाई बाडुल्कीले दुख्यो कि लाग्छ, बरिलै
बाडुल्कीको लहर लाग्दा
मैलाई सम्झी त्यहाँ तिमी रोयौ कि लाग्छ, बरिलै
तिम्रो माया शीतलु जूनझैँ
आमा, तिम्रो काख मया दिने चौतारी पीपलुवरझैँ
आमा, हो, हाँसिराखे है
मभन्दा नि तिमी धेरै-धेरै बाँचे, बरिलै
आमा, हो, हाँसिबसे है
मभन्दा नि तिमी धेरै-धेरै बाँचे, बरिलै
ढुङ्गोलाई सिरान राखी निदाएछु जस्तो भयो
सपनीमा देख्दा तिम्लाई झस्केर उठ्दा, बरिलै
यसो छाती छामी हेर्छु, चर्किएला जस्तो मुटु
धर्किएर आउँछ आँसु सम्झेर तिम्लाई नै मयाले
तिम्रो माया शीतलु जूनझैँ
आमा, तिम्रो काख मया दिने चौतारी पीपलुवरझैँ
आमा, हो, हाँसिराखे है
मभन्दा नि तिमी धेरै-धेरै बाँचे, बरिलै
आमा, हो, हाँसिबसे है
मभन्दा नि तिमी धेरै-धेरै बाँचे, बरिलै
Written by: Laxmi Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...