뮤직 비디오

뮤직 비디오

크레딧

실연 아티스트
Monkey Temple
Monkey Temple
실연자
Sareen Deoja
Sareen Deoja
실연자
작곡 및 작사
Shambhujeet Baskota
Shambhujeet Baskota
작곡가
Nir Shah
Nir Shah
가사
프로덕션 및 엔지니어링
Sareen Deoja
Sareen Deoja
프로듀서

가사

को हो त्यो जसले मलाई मोहनी लगायो?
जसले आज मनमा मेरो खलबली मचायो
को हो त्यो जसले मलाई मोहनी लगायो?
जसले आज मनमा मेरो खलबली मचायो
कसैले सोधिदेऊ मेरी मायालुलाई
कसैले सोधिदेऊ मेरी मायालुलाई
Why don't you ask your love?
Why don't you ask your love?
Why don't you ask your love?
Why don't you ask your love?
Why don't you ask your love?
Why don't you ask your love?
कोसेली यो मायाको, यो रातको रमझम (whoa, oh)
कोसेली यो मायाको, यो रातको रमझम (whoa, oh)
उपहार मायालाई, दिलहरूको सङ्गम
उपहार मायालाई, दिलहरूको सङ्गम
मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई
मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई
लगायो मोहनी, पारा छ फोहोरी, मन चोरी लैजाने को हो नि? (Uh)
नक्कली मोरी, गालैमा कोठी, यस सालै चढाउँला डोली (uh)
डोलीमा चढाई भगाउँछु तिम्लाई, त्यसपछि नयाँ सब जिन्दगी (ayy)
मायाको डोरी बाँध्छु यसरी, मा कसम! गफ तिम्लाई दिन्न नि (अहँ)
सुनचाँदी हैन, सुन न, सुम्पिदिएँ तिम्लाई मेरो यो जीवन नि (yeah)
अमूल्य माया हाम्रो नगर सौदा, मिल्दैन किन्न नि (अहँ)
मन थियो हिँड्ने (हिँड्ने), भन्दिएँ, डर छैन केको नि (केको नि)
साँच्चिकै गर्छु माया, बनाउँछु तिम्लाई यसपालि बेहुली (सही)
पिरतीको नशा यो आँखामा चढाउने (whoa, oh)
पिरतीको नशा यो आँखामा चढाउनी (whoa, oh)
मायालुको सम्झना झन्-झन् बढ्यो नि
मायालुको सम्झना झन्-झन् बढ्यो नि
मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई
मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई
को हो त्यो जसले मलाई मोहनी लगायो?
जसले आज मनमा मेरो खलबली मचायो
को हो त्यो जसले मलाई मोहनी लगायो?
जसले आज मनमा मेरो खलबली मचायो
कसैले सोधिदेऊ मेरी मायालुलाई
कसैले सोधिदेऊ मेरी मायालुलाई
Written by: Nir Shah, Shambhujeet Baskota
instagramSharePathic_arrow_out

Loading...