뮤직 비디오

Parkhi Base Aaula Bhani - Narayan Gopal (with lyrics)
{artistName}의 {trackName} 뮤직 비디오 보기

크레딧

실연 아티스트
Narayan Gopal
Narayan Gopal
리드 보컬
작곡 및 작사
Shubha Shambhujeet
Shubha Shambhujeet
작곡가
Neer Shah
Neer Shah
작사
프로덕션 및 엔지니어링
Music Nepal
Music Nepal
프로듀서

가사

गीत, गीत कुनै पनि राम्रो हुन्छ यति मात्रै कुरा हो कि, गीत तपाईँ कसरी सुन्नुहुन्छ, त्यसमा फरक पर्छ र, त्यस्तै सङ्गीत पनि, अ, जेठो, कान्छो, यो नयाँ, पुरानो भन्ने हुँदैन एउटा talent हो, एउटा प्रतिभा, कुनैमा पनि हुन्-, अ, हुन सक्छ त्यस्तै एउटा प्रतिभा भर्खर फस्टाउँदै छ मलाई लाग्छ त्यो प्रतिभाले, अ, अझै मेहनत गर्यो भने, अ भविष्यमा झन् त्यल्ले राम्रो गर्न सक्छ, त्यो प्रतिभा हो शम्भुजीत बाँस्कोटा जसको गीत मैले एउटा गाएको थिएँ, "पर्खी बसेँ आउला भनी" र, त्यस्तै, त्यस्तै यसको गीतकार पनि त्यस्तै अर्को प्रतिभा, झन् त्यो प्रखर, नीर शाह पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो मेरो उठ्ने पालो कुर्दाकुर्दै जिन्दगी नै भइगएछ कालो-कालो भइगएछ कालो मेरो उठ्ने पालो पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो मेरो उठ्ने पालो वरिपरि अँध्यारो छ आँखा खोली हेर्दा अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा वरिपरि अँध्यारो छ आँखा खोली हेर्दा अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा आफ्नै छाया आफैसित भागी हिँड्न थाल्यो भागी हिँड्न थाल्यो आफ्नै माया आफैलाई बोझ लाग्न थाल्यो, थाल्यो बोझ लाग्न थाल्यो मेरो उठ्ने पालो पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो मेरो उठ्ने पालो तातो हावा बहिदिन्छ मनै पोल्ने गरी निराशाको दियो जल्छ दिलै जल्ने गरी तातो हावा बहिदिन्छ मनै पोल्ने गरी निराशाको दियो बल्छ दिलै जल्ने गरी वर्षौँ भयो चलेकै छ मनभित्र यो आँधी मनभित्र यो आँधी बाँच्नुपर्यो बाध्यतामा चाहनालाई बाँधीबाँधी चाहनालाई बाँधी चाहनालाई बाँधी पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो मेरो उठ्ने पालो
Writer(s): Narayan Gopal Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out