뮤직 비디오

Pirim Nalaune ( Slowed + reverbe) Melina Rai || Aashish Gautum ( Sachin ) s I o w e d music
{artistName}의 {trackName} 뮤직 비디오 보기

제공

크레딧

실연 아티스트
Aashish Sachin
Aashish Sachin
리드 보컬
Melina Rai
Melina Rai
리드 보컬
작곡 및 작사
Dipak Sharma
Dipak Sharma
송라이터
프로덕션 및 엔지니어링
Dipak Sharma
Dipak Sharma
프로듀서

가사

दारी फुले बैँसैमा, चस्मा लाउँछौ power दुई दिन गाउँमा बस्दैनौ, सुईकिहाल्छौ लावर दारी फुले बैँसैमा, चस्मा लाउँछौ power दुई दिन गाउँमा बस्दैनौ, सुईकिहाल्छौ लावर तिन वर्षमा एक महिना नि गाउँमा नआउनी क्यारी होला यस्तासँग माया पलाउनी? भैगोभैगो, तिमीसँग पिरीम नलाउनी तिन वर्षमा एक महिना नि गाउँमा नआउनी क्यारी होला यस्तासँग माया पलाउनी? भैगोभैगो, तिमीसँग पिरीम नलाउनी अहँ, भैगोभैगो, तिमीसँग पिरीम नलाउनी अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है त्यो भाग्यमा मै होला, कसरी पो टर्छ खै? अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है त्यो भाग्यमा मै होला, कसरी पो टर्छ खै? एक दिन मन पगाल्दिन्छु फकाईफकाई लिन आउँछु घरमा तिम्लाई बाजा बजाई नमानेमा जबरजस्ती लान्छु भगाई एक दिन मन पगाल्दिन्छु फकाईफकाई लिन आउछु घरमा तिम्लाई बाजा बजाई नमानेमा जबरजस्ती लान्छु भगाई नमानेमा जबरजस्ती लान्छु भगाई सद्धे भाको पाइन्ट दश ठाँउमा टालेर किन मेरै पछि हिड्छौ ज्यानै फालेर? (हिँड्छौँ ज्यानै फालेर) मुसुराको दालमा नुनपानी हालेर आगो लगाई लगाई लान्छु तिमीलाई गालेर गाउँकै सिधासाधा खोज्छु आटो पिठो खाको म पनि त गाउँकै हुँ नि लाहुर मात्रै गाको तिन वर्षमा एक महिना नि गाउँमा नआउनी क्यारी होला यस्तासँग माया पलाउनी? भैगोभैगो, तिमीसँग पिरीम नलाउनी एक दिन मन पगाल्दिन्छु फकाईफकाई लिन आउँछु घरमा तिम्लाई बाजा बजाई नमानेमा जबरजस्ती लान्छु भगाई नमानेमा जबरजस्ती लान्छु भगाई बाबियाको डोरी, घाँसको भारी बानेर राम्रा जति आफ्नै नहिँड भो ठानेर (नहिँड भो ठानेर) बटौलीको बास, गोरखपुरे रेलैमा यस्ता मौका आउन्नन् सोची हाल बेलैमा जबरजस्ती गरि माया कहाँ पाइन्छ र? लाटोसिधा भै माया कहाँ लाइन्छ र? तिन बर्षमा एक महिना नि गाउँमा नआउनी क्यारी होला यस्तासँग माया पलाउनी? भैगोभैगो, तिमीसँग पिरीम नलाउनी एक दिन मन पगाल्दिन्छु फकाईफकाई लिन आउँछु घरमा तिम्लाई बाजा बजाई नमानेमा जबरजस्ती लान्छु भगाई भैगोभैगो, तिमीसँग पिरीम नलाउनी नमानेमा जबरजस्ती लान्छु भगाई
Writer(s): Deepak Sharma Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out