뮤직 비디오

Gojima Daam Chaina HD Quality: Rajan Raj Shiwakoti & Melina Rai & Greeshma Shiwakoti
{artistName}의 {trackName} 뮤직 비디오 보기

크레딧

실연 아티스트
Rajan Raj Siwakoti
Rajan Raj Siwakoti
리드 보컬
Melina Rai
Melina Rai
리드 보컬
Grishma Siwakoti
Grishma Siwakoti
실연자
작곡 및 작사
Harihar Timilsina
Harihar Timilsina
송라이터
프로덕션 및 엔지니어링
OSR Digital
OSR Digital
프로듀서

가사

गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन (उफ्फ) गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन चिठ्ठी त लेखें मयुरको प्वांखले पठाउन खाम छैन चिठ्ठी त लेखें मयुरको प्वांखले पठाउन खाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु गोजीमा दाम छैन (कठै) कान्छीलाई घुम्न लैजाउ कि भन्छु गोजीमा दाम छैन गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन साउने झरी सकिए पछि खहर उर्लेको साउने झरी सकिए पछि खहर उर्लेको गोजीमा सक्को नहुने मान्छे के खान कुर्लेको? गोजीमा सक्को नहुने मान्छे के खान कुर्लेको? अहिले पो पैसो भएन कान्छी कोही देखौली अहिले पो पैसो भएन कान्छी कोही देखौली सुन र चाँदी छपक्कै लाउली, मखमलीमा टेकैली ए, सुन र चाँदी छपक्कै लाउली, मखमलीमा टेकैली गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन फस्दैन म त हिरा र मोती, चाँदी र सुनैमा फस्दैन म त हिरा र मोती, चाँदी र सुनैमा सुखको मुहान लुकेको हुन्छ मान्छेको गुणमा सुखको मुहान लुकेको हुन्छ मान्छेको गुणमा गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन मासैको दालमा घुउ हाली खाउला पिउनलाई तेल छैन मासैको दालमा घुउ हाली खाउला पिउनलाई तेल छैन हजारै देखे तिमीलाई छोडी अरुमा दिल छैन ए, हजारै देखे तिमीलाई छोडी अरुमा दिल छैन गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन लटाइमा धागो, धागोमा चङ्गा उड्यो नि सरर लटाइमा धागो, धागोमा चङ्गा उड्यो नि सरर भेटघाटै भयो सम्झना रह्यो, मन भयो हरर भेटघाटै भयो सम्झना रह्यो, मन भयो हरर ए, भेटघाटै भयो सम्झना रह्यो, मन भयो हरर
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out