뮤직 비디오

Timi Lai Dekhera :Raju Lama Mongolian Heart
{artistName}의 {trackName} 뮤직 비디오 보기

크레딧

실연 아티스트
Raju Lama
Raju Lama
리드 보컬
Mangolian Heart
Mangolian Heart
실연자
작곡 및 작사
Raju Lama
Raju Lama
송라이터
Mangolian Heart
Mangolian Heart
작곡가
Yogeshwor Amatya
Yogeshwor Amatya
작사
프로덕션 및 엔지니어링
Music Nepal
Music Nepal
프로듀서

가사

तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको तिमीलाई देखेर हिमाल हाँसेको तिम्रो गीता सुनेर मुनाल नाँचेको तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको, पिरती गाँसेको यसै ठाउँमा घुम्न आको म एउटा पर्देशी हो-हो-हो, यसै ठाउँमा घुम्न आको म एउटा पर्देशी थाहै नपाई बसेछ माया आकश भन्दा बेसी थाहै नपाई बसेछ माया आकश भन्दा बेसी हिउँ पर्यो पुरुरु हिमाली भेगैमा हिउँ पर्यो पुरुरु हिमाली भेगैमा दिल बस्यो यहीं निरा कती चाँडो तिमीमा दिल बस्यो यहीं निरा कती चाँडो तिमीमा, कती चाँडो तिमीमा? तिम्रो चिनो कुसुमे रुमल मनै भरी सजाउल हो-ओ-हो-हो, तिम्रो चिनो कुसुमे रुमल मनै भरी सजाउल लालुपते फूल झै गाढाँ, तिम्रो सिउँदो रङ्गाउल लालुपते फूल झै गाढाँ, तिम्रो सिउँदो रङ्गाउल खाउँ कसम लै आज देउरली भाकेर खाउँ कसम लै आज देउरली भाकेर नमारे माया आउँछु म फर्केर नमारे माया आउँछु म फर्केर, आउँछु म फर्केर तिमीलाई देखेर हिमाल हाँसेको तिम्रो गीता सुनेर मुनाल नाँचेको तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको, पिरती गाँसेको पिरती गाँसेको, पिरती गाँसेको, पिरती गाँसेको
Writer(s): Mangolian Heart Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out