뮤직 비디오

크레딧

실연 아티스트
Sapana Shree
Sapana Shree
실연자
Yam Baral
Yam Baral
실연자
Lochan Bhattarai
Lochan Bhattarai
실연자
Prakash Shrestha
Prakash Shrestha
실연자
Ram Lal Joshi
Ram Lal Joshi
실연자
작곡 및 작사
Ram Lal Joshi
Ram Lal Joshi
작곡가
프로덕션 및 엔지니어링
Music Nepal
Music Nepal
프로듀서

가사

नेपालीको छातीमा हिमाली छायाँ छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीको छातीमा— जनक जन्मे यही देशमा, बुद्ध जन्मे ज्ञानी जनक जन्मे यही देशमा, बुद्ध जन्मे ज्ञानी वीरहरुको रगतले सिन्चिएकी रानी हिमालको पानीले हरियो पारेकी प्रीति फुल्ने देशलाईको जाला बिर्सेर, को जाला बिर्सेर? नेपालीको छातीमा हिमाली छायाँ छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीको छातीमा— हिमालको आँखामा नेपाल छुप्दैन हिमालको आँखामा नेपाल छुप्दैन प्रकृतिले यसलाई सिंगार्न चुक्दैन कोसी, काली, गण्डकी, कर्णाली बग्दछन् अविरल पवित्र संदेश बोकेर, संदेश बोकेर नेपालीको छातीमा हिमाली छायाँ छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीलाई नेपालको बिछट्टै माया छ
Writer(s): Ram Lal Joshi Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out