크레딧
실연 아티스트
Ram Krishna Dhakal
리드 보컬
작곡 및 작사
Tika Bhandari
작곡가
Raman Ghimire
가사
프로덕션 및 엔지니어링
Music Nepal
프로듀서
가사
सयौं युद्ध जिते पनि पिरतीमा हारेको
सयौं युद्ध जिते पनि पिरतीमा हारेको
त्यो अभागी सिपाही हुँ म नियतीले पिरेको
हो नियतीले पिर्नु पिरेको
नियतीले पिर्नु पिरेको
दिन दशाले खेदेपछि लुक्ने ठाउँ हुन्न रैछ
दिन दशाले खेदेपछि लुक्ने ठाउँ हुन्न रैछ
आफन्त नै शत्रु भन्दा ठूलो शत्रु बन्दो रैछ
सधैं भाग्य बाँड्दा बाँड्दा आफ्नै भाग्य रित्तेको
सधैं भाग्य बाँड्दा बाँड्दा आफ्नै भाग्य रित्तेको
त्यो अभागी ज्योतिषी हुँ नियतीले पीरेको
हो नियतीले पिर्नु पिरेको
नियतीले पिर्नु पिरेको
साँझ घर फिर्नु पर्दा मरेतुल्य हुन्छु अचेल
साँझ घर फिर्नु पर्दा मरेतुल्य हुन्छु अचेल
छिमेकीले कुरा काट्ने राम्रो मेलो भा'छु अचेल
आफैंसँग भाग्दा भाग्दा मूलबाटो हरा'को
आफैंसँग भाग्दा भाग्दा मूलबाटो हरा'को
त्यो अभागी बटुवा हुँ नियतीले पीरेको
हो नियतीले पिर्नु पिरेको
नियतीले पिर्नु पिरेको
सयौं युद्ध जिते पनि पिरतीमा हारेको
त्यो अभागी सिपाही हुँ म नियतीले पिरेको
हो नियतीले पिर्नु पिरेको
नियतीले पिर्नु पिरेको
Written by: Raman Ghimire, Tika Bhandari

