뮤직 비디오

Prakash Saput New Song Mero Pani Haina Ra Yo Desh मेरो पनि हैन र यो देश | Official Music Video 2078
{artistName}의 {trackName} 뮤직 비디오 보기

크레딧

실연 아티스트
Prakash Saput
Prakash Saput
배우
Shyamshwet Rasaily
Shyamshwet Rasaily
실연자
작곡 및 작사
Shyamshwet Rasaily
Shyamshwet Rasaily
편곡가
프로덕션 및 엔지니어링
Prakash Saput
Prakash Saput
프로듀서
Shyamshwet Rasaily
Shyamshwet Rasaily
믹싱 엔지니어

가사

यही देशको सीमाभित्र मैले जन्म लिएँ गोर्खालीको सन्तान भनी गर्व गर्या थिएँ जन्माएको आमाले हो घाँस काट्दाकाट्दै बाउको जीवन यसै गयो दुःख साट्दासाट्दै हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? हो, हो, हो, हो-हो, हो, हो, हो हा, हा, हा, हा, हा, हा, हा (स्याबास) घरखेत लग्यो पहिरोले, छैन खानी अन्न अन्न छैन भन्ने कुरा कता जानु भन्न? बरु जन्म लिनपर्ने Japan, German, China नेपालमा जन्म लिएर कहिल्यै सुख पाइन हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? भूगोल पन विकट मेरो, जाति पन तल्लो एकैबारको यो जिन्दगी बनाइदिया खल्लो ठूलालाई चैन, साइब, सानालाई ऐन के-के तन्त्र आयो भन्छन्, मलाई आया छैन हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? हा, हा-हा, हा, हा (आहै, लरीबरी, आहै, लरीबरी) हा, हा-हा, हा, हा (आहै, लरीबरी, आहै, लरीबरी) ला, ला-ला, ला, ला (आहै, लरीबरी, आहै, लरीबरी) ला, ला-ला, ला, ला (आहै, लरीबरी, आहै, लरीबरी) ल्हास्सो! ल्हास्सो! नेपालमै बसम् भने छैन रोजगारी सात समुन्द्र तरी गएँ मुटु गाँठो पारी आत्मसम्मान बेचीबेची विदेशीको गुलाम देश सम्झेर रुन्छ मन, कसो गरी भुलाम्? हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? खेतीपाती गरम् भने जग्गाजमिन छैन जागिर गरम्, व्यापार गरम्, ठाउँमा मान्छे भइन अर्ब-खर्ब बजेट आउँछ, केले खान्छ केले मेरो जीवन साइकलसँगै थोत्रो, सिसी ले, ले हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? टाठोबाठो मान्छेलाई त यो देश फेरि सही हो हामी जस्तो नागरिक त अनागरिक भइयो कहिले होला भनेजस्तो नयाँ नेपाल आउनी? जे-जे भा नि, जस्तो भा नि देशकै मया लाउनी हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
Writer(s): Prakash Saput Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out