album cover
Timiley
album cover
Timiley은(는) {albumName} 앨범에 수록된 곡으로 2023년 10월 9일일에 Samir Shrestha, under exclusive license to Garage Entertainment에서 발매되었습니다.Timiley - Single
2023년 10월 9일
라벨Samir Shrestha, under exclusive license to Garage Entertainment
BPM78
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지

가사

कसरी भनूँ म तिमीलाई माया गर्छु म?
कसरी पोखूँ मेरा यी भावना जुन छन् तिमीप्रति?
हावालाई भनी पठाऊँ कि साउने झरीको वर्षालाई?
पत्रमा लेखी पठाऊँ कि आजाद हुलाकु पन्छीलाई?
तिमीले, तिमीले
मेरो मन चोरी लग्यौ तिमीले
तिमीले, तिमीले
मेरो मन चोरी लग्यौ तिमीले
खोलाको दोभानझैँ मिसिगयौ तिमी मभित्रै
हिर्दयको माझमै बास गऱ्यौ देवीदेवताझैँ
दिन र मेरो रात कटी जान्छ तिम्रै सम्झनामा
आँखाहरू मेरा रहन्छन् सदैव तिम्रै खोजी-तलासमा
मेरो निन्द्रा चुरायौ तिमीले
बिपनीभरि छायौ तिमी नै
कस्तो यो उल्झन? गाह्रो भो उम्कन तिमीबाट मलाई
झन्-झन् डुब्दै गाछु, आफैमा छैन काबु, गऱ्यौ यो के जादु
तिमीले, तिमीले?
तिमीले, तिमीले
मेरो मन चोरी लग्यौ तिमीले
तिमीले, तिमीले
मेरो मन चोरी लग्यौ तिमीले
Hmm
मेरो मन चोरी लग्यौ तिमीले
Written by: Samir Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...