album cover
Mann
453
World
Mann은(는) {albumName} 앨범에 수록된 곡으로 2016년 9월 2일일에 Bipul Chettri에서 발매되었습니다.Maya
album cover
앨범Maya
발매일2016년 9월 2일
라벨Bipul Chettri
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지
BPM114

가사

खोला बग्यो सलल
फर्की नआउने यो पल, आहै, यो पल
पाउने त यहाँ कति-कति
नपाउने यहाँ पिरती, आहै, पिरती
ऋतुहरू यहाँ बदलेछ, समय पनि बदलेछ
गीतहरू यहाँ बदलेछ, तर मन मेरो कहिले नै बदलेन
छातीको पीरलाई छोडिदेऊ
मनको ढोकालाई खोलिदेऊ, आहै, खोलिदेऊ
खुसीले नाचौँ है हामी सार
जगमगायो यहाँ जूनतार, आहै, जूनतार
युगहरू यहाँ ढलेछ, दिन पनि ढलेछ
यौवन यहाँ ढलेछ, तर मन मेरो कहिले नै ढल्दैन
आजसम्म आउँदछ तिम्रै नै यादहरू
यौवनको बगेछ अझ रगतहरू
आजसम्म लाग्छ जिन्दगीमा केही अधूरो
हेर्दाहेर्दै बितिसकेछ जीवन मेरो, ओ, ओ, जीवन मेरो
जिउनेछु म त मन खोलेर
मरेपछि लानु के छ बोकेर, आहै, बोकेर?
युगहरू यहाँ ढलेछ, दिन पनि ढलेछ
यहाँ यौवन मेरो ढलेछ, तर मन मेरो कहिले नै ढल्दैन
मन मेरो कहिले नै ढल्दैन
मन मेरो कहिले नै ढल्दैन
Written by: Bipul Chettri
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...