크레딧
실연 아티스트
Sugam Pokharel
리드 보컬
Indrakala Rai
리드 보컬
Jayan J Waiba
실연자
작곡 및 작사
Jayan J Waiba
작사가 겸 작곡가
프로덕션 및 엔지니어링
OSR Digital
프로듀서
가사
हितैको माया पीरैमा बिसाई हाँसौँला
मनैको सानो घरै शृङ्गारी बसौँला
छहारी तिमी भए शीतल खोजौँला
छहारी तिमी भए शीतल खोजौँला
दिलैको धड्कन, बिउँताई मुटु बाँचौँला
फिक्कामा भए रङ्ग मिलेरै पोतौँला
खाली पाना जिन्दगी, कथा कोरौँला
छहारी तिमी भए शीतल खोजौँला
भीरैको फूलसरि तिमीलाई सिरैमा सजाउँछु म
यो जिन्दगानी भारै परे नि सँगै चल्छु म
हितैको माया धीतै नमर्ने
हो, हितैको माया धीतै नमर्ने, मुटुमै गढ्छु म
सानो मायाकै महल नि सजाउँला साथ भए तिम्रो
मीठो मायाकै सपनीमा बाँचौँला काँध रहे तिम्रो
Written by: Jayan J Waiba