크레딧
실연 아티스트
Ram Krishna Dhakal
리드 보컬
작곡 및 작사
Aanand Adhikari
작사가 겸 작곡가
가사
मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम
मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम
मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम
आखिरी यो सासमा पनि भन्छु "जय नेपाल"
मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम
जन्म दिने, कर्म दिने, संसार दिने यो माटो
आमा हो यो, ईश्वर हो, यो प्राणभन्दा प्यारो
हो, जन्म दिने, कर्म दिने, संसार दिने यो माटो
आमा हो यो, ईश्वर हो, यो प्राणभन्दा प्यारो
झुकेन यो, लत्रेन यो, आफै छ वीर माटो
आफै छ वीर माटो
मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम
संसारलाई शान्तिको ज्योति दिने यो माटो
मेरो निम्ति सर्वस्व यो, स्वर्ग नै हो यो माटो
हो, संसारलाई शान्तिको ज्योति दिने यो माटो
मेरो निम्ति सर्वस्व यो, स्वर्ग नै हो यो माटो
रूपमा हिमाल, पहाड, अनि तराई हो यो माटो
तराई हो यो माटो
मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम
मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम
आखिरी यो सासमा पनि भन्छु "जय नेपाल"
मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम
'शैली' सुनिदिनुभएकोमा धन्यवाद!
कुन हुरीले कता उडाई कहाँ-कहाँ छुटेँ म?
गन्नै नसकिने घाउहरू, कहाँ-कहाँ टुटेँ म?
कुन हुरीले कता उडाई कहाँ-कहाँ छुटेँ म?
अर्को वर्ष पनि मुम्बईको उच्च प्रविधिमा
रेकर्ड भएका गीतहरूको नयाँ अल्बमसँगै
तपाईँका प्रिय गायक रामकृष्ण ढकाल तपाईँसँगै रहनुहुनेछ
तिम्रो माया मेटेर मेटिन्न, तिम्रो साथ खोजेर भेटिन्न
तिम्रो माया मेटेर मेटिन्न, तिम्रो साथ खोजेर भेटिन्न
माया, आँसुले गाँस मुज्दै छु
हो, आशा यति नै बाटो छेक्दै छु
सुन्न नछुटाउनुहोला
हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाइदियो
दुई मुटुको मिलन थियो, सपनाजस्तै तोडी गयो
अब हाम्रो माया आकाश-धर्ती हो
अब हाम्रो माया आकाश-धर्ती हो
Written by: Anand Adhikari, Shikhar Santosh

