album cover
Outro
10
Hip-Hop/Rap
Outro은(는) {albumName} 앨범에 수록된 곡으로 2023년 12월 24일일에 Origami Music Group에서 발매되었습니다.Death of Autotune
album cover
발매일2023년 12월 24일
라벨Origami Music Group
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지
BPM74

크레딧

실연 아티스트
OMG SPARK
OMG SPARK
실연자
작곡 및 작사
Saksham Shrestha
Saksham Shrestha
작곡가, 가사
Bhairav Aryal
Bhairav Aryal
가사
프로덕션 및 엔지니어링
Saksham Shrestha
Saksham Shrestha
마스터링 엔지니어, 프로듀서

가사

उठ्‌
पुछ्र
खा
चुठ
दुगुर्‌ दगुर्‌
स्वाँ-स्वाँ
बस्‌ घस्‌
हस्‌ हजूर
उठ्‌
पुछ्र
खा
चुठ
दुगुर्‌ दगुर्‌
स्वाँ-स्वाँ
बस्‌ घस्‌
हस्‌ हजूर
आफैं अफँदेखि हराएको
आफैं आफैँदेखि डराएको
आफैं अफँदेखि हराएको
आफैं आफैँदेखि डराएको
निराशावादी सोचहरु मलाइ अहिरहेछ हर दिन
उज्यालो किरण आउछ भनि म कति दिन चै
अड्किराको जस्तो लाग्छ तर गतिशील छ रे यो धर्ति
मन भित्र चारै तिर डर म कुरिरको छु बत्ति
लगाइरको छु मलम पट्टि, मेरो परिवार मेरो शक्ति
ठुलो हुदै सिके मैले, हुदैन रैछ सोचेको जति
सबैलाई आफ्नै कुरा राख्नु छ या
सुन्न सक्दिन म एक प्रति
सारै गारो हुन्छ मलाई मुजी भएसक्यो अत्ति
तर
नराम्रो मा नि राम्रो देख्न खोज्छु, नयाँ कुरा देख्छु सिक्छु
यो जीवन येस्तै हो भनि आफ्नो सांगीतिक सिर्जना समेट्छु
म अचेत छु, नकारात्मकतालाइ म छेक्छु
हराएको मान्छे तर आफुलाई म एकदिन पक्कै पनि भेट्छु
उठ्‌
पुछ्र
खा
चुठ
दुगुर्‌ दगुर्‌
स्वाँ-स्वाँ
बस्‌ घस्‌
हस्‌ हजूर
उठ्‌
पुछ्र
खा
चुठ
दुगुर्‌ दगुर्‌
स्वाँ-स्वाँ
बस्‌ घस्‌
हस्‌ हजूर
आफैं अफँदेखि हराएको
आफैं आफैँदेखि डराएको
आफैं अफँदेखि हराएको
आफैं आफैँदेखि डराएको
Written by: Bhairav Aryal, Saksham Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...