뮤직 비디오

뮤직 비디오

크레딧

실연 아티스트
Rozet Gurung
Rozet Gurung
베이스
작곡 및 작사
Sarad Shrestha
Sarad Shrestha
작사가 겸 작곡가
프로덕션 및 엔지니어링
Kiran Byanjankar
Kiran Byanjankar
책임 프로듀서

가사

पात्र
रित्तो यो गोजिभारी
स्वाभिमान को थैली
कति पो बोकी हिडछस तँ
बिचित्र यो नगरी
नियालछ सिङ्गै तलाई
आफैमा हराउदै छस तँ
सायद यो कोलाहल भित्र एक पात्र
सायद हराको तँ , पूर्ण एक चित्र
सायद यो कोलाहल भित्र एक पात्र
सायद हराको तँ , पूर्ण एक चित्र
संदिग्ध स्वयम् तिमि
के झुठो के छ सहि
आफैमा प्रश्न चिन्ह तँ
स्वार्थ नै सर्बोपरि
साथी भाई पराई
सब चिज कै तोल मोल यहाँ
आखिर यो भ्रम मै होमिने यो चलन
सबकै मुख मा हासो, मन मा जलन
सायद यो कोलाहल भित्र एक पात्र
सायद हराको तँ , पूर्ण एक चित्र
Written by: Sarad Shrestha
instagramSharePathic_arrow_out

Loading...