크레딧
실연 아티스트
FC Chitwan
실연자
작곡 및 작사
Sushant KC
작사가 겸 작곡가
Bishal Pradhan
작사가 겸 작곡가
프로덕션 및 엔지니어링
Foeseal
프로듀서
가사
नदि सर बहनु छ अब
सल्ल्लल हो सललल
कहि नरोकि अघि बडछु म त
सल्ल्लल हो सललल
चित्वनको हावानै हाम्रो उर्जाको मुहान हो
यो हरियाली बन जंगलको उपहार हो
हैन यो खेल मात्र शैलि जिवनको
निक्षपक्ष्य खेल्छौ सम्मान हो नियमको
छोप्यो है छोप्यो चुम्बक हात छ
दौडिया full speed at it like a panther
नशा मै फुटबल छ यस्मै हाम्रो ज्यान छ
हान्यो गोल गोल गोल हेर ध्यान दिएर
Written by: Bishal Pradhan, Sushant KC