album cover
Mann cha?
album cover
Mann cha?은(는) {albumName} 앨범에 수록된 곡으로 2024년 4월 17일일에 Purna Rai에서 발매되었습니다.Mann cha? - Single
2024년 4월 17일
라벨Purna Rai
BPM
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지

가사

तिम्रो आवाज सुन्न मन छ
बोलाइदेऊ न मलाई एकचोटि
तिम्रो मुस्कान हेर्न मन छ
जुदाइदेऊ न ती आँखाहरू
तिम्रो आवाज सुन्न मन छ
बोलाइदेऊ न मलाई एकचोटि
तिम्रो मुस्कान हेर्न मन छ
जुदाइदेऊ न ती आँखाहरू
तिमीलाई चाहेँ, मनैमा राखेँ
अँगालोमै बाँधेँ, खुसीले सजाएँ
नडुल्ने त्यो मन डुलायौ अन्तै
धेरै थ्यो माया, बिलायो सब अहिले
ठिकै छ, दोस्दिन म कसैलाई
दोस्छु म आफ्नो माया गर्ने बानीलाई
धेरै छ माया, अब दिनु चाहिँ कसलाई?
राख्छु त्यो माया, अब अरू हैन आफैलाई
हेर्दा निलो आकाश पनि झरी पर्दा कालै हुन्छ
दुखिरहने मन पनि खुसी पाउँदा उज्यालै
माया गर्ने मान्छेहरू सबैजना क्षणिक नै रैछ
भो, दुखाउँदिन मुटुभरि, कोही दुखाउनेलाई बालै छैन
Cut!
Written by: Purna Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...