album cover
Ichya
album cover
Ichya은(는) {albumName} 앨범에 수록된 곡으로 2022년 2월 25일일에 Ness Studio에서 발매되었습니다.LOST
앨범LOST
2022년 2월 25일
라벨Ness Studio
BPM138
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지

뮤직 비디오

뮤직 비디오

가사

कसरी, कहाँबाट आयौ?
हावाजस्तै उडी फेरि कता हरायौ?
हरायौ
हरायौ
हो, बतासले हैन लगेको तिमीलाई, आफ्नो मनले हो
कति कुरा भन्नु चाहेको तिमीलाई, म भन्नु पाए पो
खै, के गरेँ, थाहा नै पाइन
के गर्नु? माया चिन्नै आएन होला मलाई, मलाई
आँखा चिम्म गरी गरेँ भरोसा
एकैछिन, एकैपल्ट सबै छोडेर, तोडेर गइहाल्यो
गइहाल्यो
गइहाल्यो
बतासले हैन लगेको तिमीलाई, आफ्नो मनले हो
कति कुरा भन्नु चाहेको तिमीलाई, तर भन्नु पाए पो हो
खै, के गरेँ, थाहा नै पाइन
के गर्नु? माया चिन्नै आएन होला मलाई, होला मलाई
हुरीबतासजस्तै एकैछिन
भेट्छु भनेर म एकै दिन, कहिल्यै आएनौ
तर जे भए पनि ठिकै छ
समय अझै पनि निकै छ आफैलाई पाउनुलाई
हो, बतासले हैन लगेको तिमीलाई, आफ्नो मनले हो
कति कुरा भन्नु चाहेको तिमीलाई, म भन्नु पाए पो हो
खै, के गरेँ, थाहा नै पाइन
के गर्नु? माया चिन्नै आएन होला मलाई, मलाई
Written by: Brijesh Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...