album cover
Simana
album cover
Simana은(는) {albumName} 앨범에 수록된 곡으로 2026년 8월 28일일에 EL3 Records에서 발매되었습니다.Simana - Single
2026년 8월 28일
라벨EL3 Records
언어English
BPM153
멜로디에 강한 음악
어쿠스틱 악기 중심
발랑스
춤추기 좋은 음악
에너지

뮤직 비디오

뮤직 비디오

가사

सिमाना लेराए, विभाजन लेराए
आफ्नो भन्ने मान्छे छुट्टिए, छुट्टिए
गरीबी भित्राए, हिंसाले डराए
एकजुट हुन सक्थे, टुक्रिए, टुक्रिए
यो कस्तो चलन?
यो कसको दमन?
यो सहरले लग्यो भ्रमणमा
गाउँ डुब्यो चट्टानको भवनमा
सिमाना लेराए, विभाजन लेराए
आफ्नो भन्ने मान्छे छुट्टिए, छुट्टिए
गरीबी भित्राए, हिंसाले डराए
एकजुट हुन सक्थे, टुक्रिए, टुक्रिए
साहित्य जलाए, मन्दिर ढलाए
इतिहास एक गर्दै मेटिए, मेटिए
पहिचान बिगारे, जातिवर्ग ल्याए
शक्तिको साटो इमानै बेचिदिए, बेचिदिए
यो कसको चलन?
यो कस्तो दमन?
यो सहरले लग्यो भ्रमणमा
गाउँ डुब्यो चट्टानको भवनमा
यो सहरले लग्यो भ्रमणमा
गाउँ डुब्यो चट्टानको भवनमा
यो कस्तो चलन?
यो कसको दमन?
यो सहरले लग्यो भ्रमणमा
गाउँ डुब्यो चट्टानको भवनमा
यो सहरले लग्यो भ्रमणमा
गाउँ डुब्यो चट्टानको भवनमा
Written by: Dipesh Gurung, Ishan Raj Onta, Raunaq Singh Adhikari
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...