album cover
Aama
album cover
Aama werd uitgebracht op 19 december 2005 door Nepalaya als onderdeel van het album Ghatana
AlbumGhatana
19 december 2005
LabelNepalaya
TaalEnglish
BPM77
Melodische kwaliteit
Akoestiek
Valence
Dansbaarheid
Energie

Muziekvideo

Muziekvideo

Songteksten

आमा हुन (आमा)
आमा हुन
सार्है असजिलो छ
पाहाड जस्तो (पाहाड जस्तो)
उचाइमा पुगेर मैदान भैदिनु पर्ने
मैदानमा पुगेर उकालो भैदिनु पर्ने हो...
उकालो भैदिनु पर्ने
आमा हुन हे...(आमा)
सन्तानहरु कहाँ पुग्छन खोलाहरु जस्तो
सन्तानहरु कहाँ पुग्छन खोलाहरु जस्तो
सपनाहरु कहाँ पुग्छन स्वछन्द जराहरु जस्तो
आमाहरु पहाड छेउको चौतारीहुन अभिसक्त छन
पहाड छेउको चौतारीहुन अभिसक्त छन
आमा हुन अप्ठ्यारो छ
आमा हुन
पहाड हुन जस्तै गार्हो छ
आमा हुन हे... (आमा)
Written by: Nepathya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...