Luister naar 'Sadhai Sadhai' van Mantra

Sadhai Sadhai

Mantra

World

1.526 Shazams

Muziekvideo

Sadhai Sadhai– Various Artists | MANTRA | 20thAnniversary Special | Official Music Video
Bekijk de videoclip voor {trackName} van {artistName}

Verschijnt in

Credits

PERFORMING ARTISTS
Mantra
Mantra
Performer
COMPOSITION & LYRICS
Sndarshan Tamang
Sndarshan Tamang
Songwriter

Songteksten

सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू कति तड्पेँ, पर्खिरहेँ फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ सुनिदेऊ यो गीत मेरो अमर रहोस् त्यो प्रीत हाम्रो हेर्दाहेर्दै पारि क्षितिजलाई, आँसु खस्छ थाहा नपाई सक्ने भए फर्काई ल्याउँथेँ म, मेरी माया, तिम्रो हात समाई कति तड्पेँ, पर्खिरहेँ फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ सुनिदेऊ सङ्गीत मेरो अमर रहोस् त्यो प्रीत हाम्रो जुनी-जुनी तिमीसँगै जिउने सपना मेरो तिमीलाई नै पाउने जुनी-जुनी तिमीसँगै जिउने सपना मेरो तिमीलाई नै पाउने तर कहाँ पुग्थ्यो र सोचेजति सबै? सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू जुनी-जुनी तिमीसँगै जिउने सपना मेरो तिमीलाई नै पाउने जुनी-जुनी तिमीसँगै जिउने सपना मेरो तिमीलाई नै पाउने तर कहाँ पुग्थ्यो र सोचेजति सबै? सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out