Credits

COMPOSITION & LYRICS
Haree Lamichhane
Haree Lamichhane
Songwriter

Songteksten

भन्थेउ तिमी मलाईनै धेरै माया गर्छु भनी
देखाइ दियेउ संसारलाई तिम्रो चोखो माया पनि
भन्थेउ तिमी मलाईनै धेरै माया गर्छु भनी
देखाइदियौ संसारलाई तिम्रो चोखो माया पनि
झुटो कसम किन खायौ सँगै मर्ने सँगै बाच्ने
मनको काडां किन साच्ने फेरी एक्लै किन बाच्ने
भन्थेउ तिमी मलाई नै तिमी बिना मर्छुभनी
देखाइदियौ संसारलाई तिम्रो चोखो माया पनि
भुल्न पनि सक्दिन म ह्रिदयमा राखेकोले
आज म यहाँ तड्पिदै छु तिम्रो हात मागेकोले
भन्थेउ तिमी सँगै हुँदा तिमी भित्रै सर्छु भनी
देखाइदियौ संसारलाई तिम्रो चोखो माया पनि
Written by: Haree Lamichhane
instagramSharePathic_arrow_out

Loading...