Credits

PERFORMING ARTISTS
The Shadows 'Nepal'
The Shadows 'Nepal'
Performer
COMPOSITION & LYRICS
The Shadows 'Nepal'
The Shadows 'Nepal'
Songwriter

Songteksten

वर्षौँदेखि नाङ्गो छु, फेरि पनि हिँड्दै छु
वर्षौँदेखि भोको छु, फेरि पनि खुल्दै छु
भरोसामा लिएँ मौनव्रत
मौनव्रत
लाजै लाग्दो चित्र कोरिस्
गाईजात्रा गरिस्
गाईजात्रा गरिस्
वर्षौँदेखि एक मुठी पाक्छ, कालो कराही
फेरि पनि अँध्यारो, निरासाको लाचारी
भरोसामा लिएँ मौनव्रत
मौनव्रत
टुक्रैटुक्रा पारिस् तैँले
विश्वास जति चिरिस्
वेदनाले बेरिस् तैँले
राजनीति गरिस्
सुन्, अब तोड्दै छु
मौनव्रत, मौनव्रत
मौनव्रत
मौनव्रत, मौनव्रत
मौनव्रत, मौनव्रत
पापहरू धेरै पुरिस् तैँले
अनुहार नै फेरिस्
मेरो नाम नै भुलिस्
चिनेँ तँलाई, बुझेँ तँलाई
गाईजात्रा गरिस्
सुन्, अब तोड्दै छु
मौनव्रत, मौनव्रत
मौनव्रत, मौनव्रत
मौनव्रत, मौनव्रत
मौनव्रत, मौनव्रत
Written by: The Shadows 'Nepal'
instagramSharePathic_arrow_out

Loading...