Muziekvideo
Muziekvideo
Credits
PERFORMING ARTISTS
Tara Devi
Performer
Taradevi
Performer
COMPOSITION & LYRICS
Shubha Bahadur Sunam
Composer
Kiran Kharel
Lyrics
Shubha Bahadur
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Songteksten
थाकेको जीवन डोर्ह्याई डोर्ह्याई
तिम्रो काखसम्म ल्याईपुर्याए
थाकेको जीवन डोर्ह्याई डोर्ह्याई
तिम्रो काखसम्म ल्याईपुर्याए
चाहे चुम यसलाई, चाहे कुल्चिदेउ
अब म, म हैन तिमीमा हराए
थाकेको जीवन
म भन्छु मेरो यात्रा नै सकियो
आफ्नो लक्ष्य सम्म आइपुगे म
म भन्छु मेरो यात्रा नै सकियो
आफ्नो लक्ष्य सम्म आइपुगे म
तिमि भन्छौ यो त सपना हो
आँखा खुल्यो कि बिलाएर जान्छ
ठिकै छ सपनालाई बिपना भनेर
मैले हारमै जितको खुशी मनाए
थाकेको जीवन
मेरो आशा ठुलो संसार पाउने हैन
एउटा सानो मान्छेको निर्मल मन हो
मेरो आशा ठुलो संसार पाउने हैन
एउटा सानो मान्छेको निर्मल मन हो
तिमि बुझ पचाई, यसलाई भुल्न सम्झ
मेरो बिश्वाश भन्दा आकाश ठुलो हैन
ठिकै छ भुल्ने लाई बिश्वास गरेर
मैले जिन्दगीको ज्योति जगाए
थाकेको जीवन डोर्ह्याई डोर्ह्याई
तिम्रो काखसम्म ल्याईपुर्याए
थाकेको जीवन
Written by: Kiran Kharel, Shubha Bahadur, Shubha Bahadur Sunam


