Songteksten

यही देशको सीमाभित्र मैले जन्म लिएँ गोर्खालीको सन्तान भनी गर्व गर्या थिएँ जन्माएको आमाले हो घाँस काट्दाकाट्दै बाउको जीवन यसै गयो दुःख साट्दासाट्दै हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? हो, हो, हो, हो-हो, हो, हो, हो हा, हा, हा, हा, हा, हा, हा (स्याबास) घरखेत लग्यो पहिरोले, छैन खानी अन्न अन्न छैन भन्ने कुरा कता जानु भन्न? बरु जन्म लिनपर्ने Japan, German, China नेपालमा जन्म लिएर कहिल्यै सुख पाइन हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? भूगोल पन विकट मेरो, जाति पन तल्लो एकैबारको यो जिन्दगी बनाइदिया खल्लो ठूलालाई चैन, साइब, सानालाई ऐन के-के तन्त्र आयो भन्छन्, मलाई आया छैन हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? हा, हा-हा, हा, हा (आहै, लरीबरी, आहै, लरीबरी) हा, हा-हा, हा, हा (आहै, लरीबरी, आहै, लरीबरी) ला, ला-ला, ला, ला (आहै, लरीबरी, आहै, लरीबरी) ला, ला-ला, ला, ला (आहै, लरीबरी, आहै, लरीबरी) ल्हास्सो! ल्हास्सो! नेपालमै बसम् भने छैन रोजगारी सात समुन्द्र तरी गएँ मुटु गाँठो पारी आत्मसम्मान बेचीबेची विदेशीको गुलाम देश सम्झेर रुन्छ मन, कसो गरी भुलाम्? हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? खेतीपाती गरम् भने जग्गाजमिन छैन जागिर गरम्, व्यापार गरम्, ठाउँमा मान्छे भइन अर्ब-खर्ब बजेट आउँछ, केले खान्छ केले मेरो जीवन साइकलसँगै थोत्रो, सिसी ले, ले हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? टाठोबाठो मान्छेलाई त यो देश फेरि सही हो हामी जस्तो नागरिक त अनागरिक भइयो कहिले होला भनेजस्तो नयाँ नेपाल आउनी? जे-जे भा नि, जस्तो भा नि देशकै मया लाउनी हाम्लाई के नै सुख छ र? सक्नेले गर, नसक्ने पर, तर मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र? मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
Writer(s): Prakash Saput Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out