album cover
Pahaar
album cover
Utwór Pahaar został wydany 21 lipca 2019 przez Sajjan Raj Vaidya jako część albumu Pahaar - Single
21 lipca 2019
WytwórniaSajjan Raj Vaidya
JęzykEnglish
BPM95
Melodyjność
Akustyczność
Valence
Taneczność
Energia

Tekst Utworu

माया यही हो र? तिमीमा हराउनु बिस्तार
हराएरै भेट्नु संसार थाहै नपाई खोजी हिँडेको
मेरा आँखामा आइबसे मेरा यी सपना
तिम्रै यो मायालाई सम्झेर मनले सजाउन सिकेको
माया होइन भने चाहिँ, अँधेरी बिहान बनेझैँ
हाम्रो माया पनि घाम बनी उदाई आउला नि
Hmm, त्यही पहारमा, तिम्रै यो संसारमा बसूँ सधैँ म
बाँधेरै, तिमीलाई अँगालेरै बसूँ सदैव
माया त यही पो रहेछ
हराएरै भेटिँदो रहेछ खुशी
माया यही हो र? इशारामै बोल्नु नबोलेर
नबोली नै मनका कुरा सबै मनले मनलाई सुनाउने
तिम्रा ओठमा, तिम्रो अधरको बनोटमा
भेटेँ मैले मेरो संसार थाहै नपाई खोजी हिँडेको
परिभाषा त त्यही हो, मेरो लागि त माया यही हो
तिम्रै छेउ बसी हाँसीखुसी जिन्दगी बिताउने
Hmm, तिम्रो पहारमा, तिम्रै यो संसारमा बसूँ सधैँ म
बाँधेरै, तिमीलाई अँगालेरै बसूँ सदैव
माया त यही पो रहेछ
हराएरै भेटिँदो रहेछ खुशी
Written by: Sajjan Raj Vaidya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...