Tekst Utworu

हिँडेँ समुन्द्रपारिको त्यो सहरमा सबै छोडी गएँ हवाईजहाज चढेर हराउने बाटो-गल्ली, मलाई डरै भएन खोजिहाल्छु म आफ्नो बाटो, मेरो आफ्नै गन्तव्य, ओ कता कोही कुरी बस्यो कि अनौठो जहानमा? कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म कता कोही कुरी बस्यो कि अनौठो जहानमा? कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म त्यसैले हिँडेँ म त्यसैले हिँडेँ म कता कोही कुरी बस्यो कि अनौठो जहानमा? कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म कता कोही कुरी बस्यो कि अनौठो जहानमा? कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म त्यसैले हिँडेँ म त्यसैले हिँडेँ म
Writer(s): Ishan Raj Onta Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out