album cover
Gulabi
album cover
Utwór Gulabi został wydany 1 marca 2019 przez NINE4 jako część albumu Gulabi - Single
1 marca 2019
WytwórniaNINE4
JęzykEnglish
BPM54
Melodyjność
Akustyczność
Valence
Taneczność
Energia

Tekst Utworu

सुन, एउटा कुरा भन्न चाहन्थेँ म तिमीलाई
माया धेरै-धेरै गर्छु त भन्दिन अहिलेलाई
हेर, चिट्ठीपत्रमा लेखेझैँ सजिलो चाहिँ हुन्न है
तर आँखामा आँखाको गहिरो सम्बन्ध गाँसेर भन्छु म
नानाथरीका तरिका म सोच्छु हुनलाई तिम्रै नजिक
तर चाहेको हैन केही वाचा मायाको
मात्र पाए चुम्न ती ओठ तिम्रो गुलाबी
ओठ तिम्रो गुलाबी (तिम्रो गुलाबी)
जान्थेँ म तिमी जहाँ-जहाँ लग्नेथ्यौ मलाई
मान्थेँ म जे आवाज ममाझ गुञ्जिन्थ्यो मुहान तिमी
बिताउन केही मीठा पलहरू चाहिन्न पिरती
यो मुटु र मुटुको गहिरो सम्बन्ध नसोच, हा-हा
नानाथरीका तरिका म सोच्छु हुनलाई तिम्रै नजिक
तर चाहेको हैन केही वाचा मायाको
मात्र पाए चुम्न ती ओठ तिम्रो गुलाबी
ओठ तिम्रो गुलाबी
बदलिने मौसमझैँ बदलियो मेरो मनको हालचाल, नसोध मलाई
अड्किने मन हैन मेरो, विलीन भइजान्छ सधैँ
मेरा भावना, तिम्रा भावनाभन्दा बेग्लै-बेग्लै रहेछन्
मेरा चाहना, तिम्रा चाहनासम्म कहिले पनि पुगेनन्
नानाथरीका तरिका म सोच्छु हुनलाई तिम्रै नजिक
तर चाहेको हैन केही वाचा मायाको
मात्र पाए चुम्न ती ओठ तिम्रो गुलाबी
ओठ तिम्रो गुलाबी
ओठ तिम्रो गुलाबी
ओठ तिम्रो गुलाबी
Written by: Sushant KC
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...