album cover
album cover
Utwór Mausam został wydany 27 grudnia 2019 przez NINE4 jako część albumu Mausam - Single
Released27 grudnia 2019
WytwórniaNINE4
JęzykEnglish
BPM92
Melodyjność
Akustyczność
Valence
Taneczność
Energia

Tekst Utworu

Sheesh Hardik
Lil Stone finna cook this beat
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
बाँकी छैन अलि कति पनि ऊर्जा
ऊर्जा मेरो ज्यानमा
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक यही भए सुस्ताउथ्यो यो धड्कन
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो झनझन
तिम्रो बदन नजिक यहि भए सुस्ताउथ्यो यो धड्कन
तिम्रै बारे (Yeah) सम्झेर बस्छु खालि तिम्रै बारे, हैन यो के भयो?
तिम्रै लागि (तिम्रै लागि) खोजी पो राथेँ क्या हो? तिम्रै लागि (Ooh)
पाएँ म त चौबिसै-घन्टा दिन-हप्ता
बिहानी र साँझको भिन्नता चिन्नै गाह्रो हुने गरी
मस्त तन्नाहरूको बिचमा
छैन अरुको, छैन अरुको केही चिन्ता मलाई
Yeah, अजकल के भाछु, मन भयो बेकाबु
मलाई याद मात्र हैन आउदछ déjà vu
ह-ह-हरपल चलपल दिने केटा हु
तिम्रो flirt गर्ने text हरूलाई म के थानु?
क-क-कति दिन, कति दिन भयो मन छ जोखिम
बर्षा भको दिन, बस्दिन एकछिन, तिमीलाई नसोची, भए मदहोसी
तिम्रो रुप देखे सि—मैले झुट देखे कि
म-मलाई लाग्दैन रात भरी निन्द्र
खाली तिम्रै चित्र छ आँखा चिम्लिदा
हम्म, हरेक दिन मेरो सजाय झैँ बित्छ
मलाई आउन देउ तिम्रो बगैचा भित्र
(तिम्रै बारे) कोरीरहे गीत, भावना भो आतंकित, सोचाई भा छ बिष (बिष)
(तिम्रै बारे) सम्झेर बस्दा बस्दै थाकी सके म
(था-था) थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
बाँकी छैन अलि कति पनि ऊर्जा-ऊर्जा मेरो ज्यानमा
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
चाहिदैन अरु केही पनि लफडा, लफडा मेरो जीवनमा
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक यही भए सुस्ताउथ्यो यो धड्कन
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो झनझन
तिम्रो बदन नजिक यही भए सुस्ताउथ्यो यो धड्कन
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक यही भए सुस्ताउथ्यो यो धड्कन
Written by: Sushant KC, Yodda
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...