Tekst Utworu

आहै, कुरा पोख्न नै गाह्रो भो मनभरि गुम्सेर साह्रो भो आँखा जुध्यो, नजर फेर्न नै गाह्रो भो अलिकति मिठो हाँसोमा अल्झियो (ओहो, ओ) लडेँ, लडेँ म त (ओहो, ओ) फसेँ, फसेँ म त (ओहो, ओ) परेँ, परेँ म त मायामा (ओहो, ओ) लडेँ, लडेँ म त (ओहो, ओ) फसेँ, फसेँ म त (ओहो, ओ) परेँ, परेँ म त मायामा भन्दै छु मेरो मनको कुरा तिमी पनि भन न सुन्छौ कि मेरो चाहना? बरु लेख्दिऊँ कि शब्दमा? कागजमा कोर्दा त मेटिएर जान्छ मुटु नै दिन्छु, तिमीसँगै हुन्छ (mmm) (ओहो, ओ) लडेँ, लडेँ म त (ओहो, ओ) फसेँ, फसेँ म त (ओहो, ओ) परेँ, परेँ म त मायामा (ओहो, ओ) लडेँ, लडेँ म त (ओहो, ओ) फसेँ, फसेँ म त (ओहो, ओ) परेँ, परेँ म त मायामा आहै, कुरा पोख्न नै गाह्रो भो मनभरि गुम्सेर साह्रो भो आँखा जुध्यो, नजर फेर्न नै गाह्रो भो अलिकति मिठो हाँसोमा अल्झियो (ओहो, ओ) लडेँ, लडेँ म त (ओहो, ओ) फसेँ, फसेँ म त (ओहो, ओ) परेँ, परेँ म त मायामा (ओहो, ओ) लडेँ, लडेँ म त (ओहो, ओ) फसेँ, फसेँ म त (ओहो, ओ) परेँ, परेँ म त मायामा
Writer(s): Beyond Beyond, Ekdev Limbu Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out