Kredyty
PERFORMING ARTISTS
Trishna Gurung
Performer
COMPOSITION & LYRICS
Trishna Gurung
Songwriter
Tekst Utworu
आऊ, तिमी आऊ
आऊ, तिमी आऊ
आऊ, तिमी आऊ
आऊ, तिमी आऊ
कति बस्छौ परदेशमै देशै छोडेर? हो-हो
फर्की आऊ माछापुच्छ्रे हिमाल सम्झेर
कति बस्छौ परदेशमै देशै छोडेर? हो-हो
फर्की आऊ यही गाउँमा प्रीतै सम्झेर
आऊ, तिमी आऊ
आऊ, तिमी आऊ
आऊ, तिमी आऊ
आऊ, तिमी आऊ
घुमी फेरि आउँदैन हेर, दुई दिने जीवनी
थाहा नपाई बिती जाला वर्षौँ, दिनहरू पनि
घुमी फेरि आउँदैन हेर, दुई दिने जीवनी
थाहा नपाई बिती जाला वर्षौँ, दिनहरू पनि
सम्झन्छु बारम्बार खेलेको हामी
कहिले त त्यो लेकैमा, कहिलेकाहीँ बेँसी
उभी पारि भन्ज्याङैमा तिम्रो नाउँ बोलाउँछु नि
हर गोधूलि साँझैमा तिमीलाई पर्खी बस्दै छु नि
उभी पारि भन्ज्याङैमा तिम्रो नाउँ बोलाउँछु नि
हर गोधूलि साँझैमा तिमीलाई पर्खी बस्दै छु नि
सम्झन्छु दिनरात खेलेको हामी
कहिले त त्यो लेकैमा, कहिलेकाहीँ बेँसी
कति बस्छौ परदेशमै देशै छोडेर? हो-हो (आऊ, तिमी आऊ, आऊ, तिमी आऊ)
फर्की आऊ माछापुच्छ्रे हिमाल सम्झेर (आऊ, तिमी आऊ, आऊ, तिमी आऊ)
कति बस्छौ परदेशमै देशै छोडेर? हो-हो (आऊ, तिमी आऊ, आऊ, तिमी आऊ)
फर्की आऊ यही गाउँमा प्रीतै सम्झेर (आऊ, तिमी आऊ, आऊ, तिमी आऊ)
Written by: Trishna Gurung

