Tekst Utworu

चार दिवारको कोठामा कति बस्नु गुम्सिएर? कति कोर्नु तिम्रो चित्र कल्पनामा डुबेर? सपनाको संसारलाई मिलेर बनाउनु छ तिम्रो र मेरो पाइला सँगैसँगै सार्नु छ, mm-hmm कहिले हुने भेट हाम्रो? कहिले हुने मीठा कुरा? कहिले हुने भेट हाम्रो? कहिले पोख्ने मनका कुरा? कहिले हुने भेट हाम्रो? कहिले पोख्ने मनका कुरा? कहिले हुने भेट हाम्रो? कहिले हुने मीठा कुरा? मुस्कानमा तिम्रो रम्न देऊ न अँगालोमा बाँधिदेऊ न मुटुभित्र सजाएर जुनीभरि साँचिदेऊ न हात तिम्रो थामिसकेँ अब कहिल्यै छाड्ने छैन यो सास मेरो गए पनि साथ तिम्रो छाड्ने छैन, mm-hmm कहिले हुने भेट हाम्रो? कहिले हुने मीठा कुरा? कहिले हुने भेट हाम्रो? कहिले पोख्ने मनका कुरा? कहिले हुने भेट हाम्रो? कहिले हुने मीठा कुरा? कहिले हुने भेट हाम्रो? कहिले पोख्ने मनका कुरा? Mm-hmm हा, हा कुरा
Writer(s): Samir Shrestha Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out