Teledysk
Podobne Utwory
Kredyty
PERFORMING ARTISTS
Bimal Adhikari
Performer
Pramod Kharel
Performer
Melina Rai
Performer
COMPOSITION & LYRICS
Bimal Adhikari
Composer
Prakash Basnet
Lyrics
Tekst Utworu
Um-hm, um-hm, um, कान्छा, hm-hm, um-hm, hmm
हो-होइ, हो-होइ, होए, कान्छी, हो-होइ, ओ-होइ, होए
हे, माया, होए, माया
Hmm, कान्छा, ओ, कान्छा
कालो कोठी गालैमा टलक्कै, मया, टलक्कै
ला-ला-ला-ला, ला-ला-ला, ला, ला, ला
कालो कोठी गालैमा टलक्कै, मया, टलक्कै
हुर्किन न नि हुर्किछौ, हलक्कै, मया, हलक्कै
लोभी नजर
मेरो दिलमा तिमी नै तिमी छौ, हो, मया
हो, मया, तिम्रो को छ र?
हो, भन, तिम्रो को छ र?
ढाका टोपी शिरैमा ढलक्कै, मया, ढलक्कै
ला-ला-ला-ला, ला-ला-ला-ला, ल-है, ल-है, लै
ढाका टोपी शिरैमा ढलक्कै, मया, ढलक्कै
आँखै अघि झुल्किन्छौ झलक्कै, मया, झलक्कै
लोभी नजर
मेरो दिलमा तिमी नै तिमी छौ, कान्छा
ओ, कान्छा, पिरै नगर
ओ, कान्छा, पिरै नगर
मुस्कुराउँदा मायाले मुसुक्कै, मया, मुसुक्कै
ला-ला-ला-ला, ला-ला-ला, ला, ला, ला
मुस्कुराउँदा मायाले मुसुक्कै, मया, मुसुक्कै
त्यही मुस्कानमा भएँ म भुसुक्कै, मया, भुसुक्कै
लोभी नजर
मेरो दिलमा तिमी नै तिमी छौ, हो, मया
हो, मया, तिम्रो को छ र?
हो, भन, तिम्रो को छ र?
सकिँदैन हातले घाम छेक्न, मया, छेक्न
ला-ला-ला-ला, ला-ला-ला-ला, ल-है, ल-है, लै
सकिँदैन हातले हातले घाम छेक्न, मया, छेक्न
हाम्रो जोडी भावीकै लेखन, मया, लेखन
लोभी नजर
मेरो दिलमा तिमी नै तिमी छौ, कान्छा
ओ, कान्छा, पिरै नगर
ओ, कान्छा, पिरै नगर
तिम्रै लागि हो नि म कुरेको, मया, कुरेको
ला-ला-ला-ला, ला-ला-ला, ला, ला, ला
तिम्रै लागि हो नि म कुरेको, मया, कुरेको
हेर्दा चिना तिम्रै नाम जुरेको, मया, जुरेको
लोभी नजर
मेरो दिलमा तिमी नै तिमी छौ, हो, मया
हो, मया, तिम्रो को छ र?
हो, भन, तिम्रो को छ र?
माछा मिठो हुन्छ रे खोलीको, मया, खोलीको
ला-ला-ला-ला, ला-ला-ला-ला, ल-है, ल-है, लै
माछा मिठो हुन्छ रे खोलीको, मया, खोलीको
बाटो हेरिराछु तिम्रै डोलीको, मया डोलीको
लोभी नजर
मेरो दिलमा तिमी नै तिमी छौ, कान्छा
ओ, कान्छा, पिरै नगर
ओ, कान्छा, पिरै नगर
सातै जुनी तिम्रै म हुने छु, मया, हुने छु
ला-ला-ला-ला, ला-ला-ला, ला, ला, ला
सातै जुनी तिम्रै म हुने छु, मया, हुने छु
तिम्रै काखमा हाँस्ने छु, रुने छु, मया, रुने छु
लोभी नजर
मेरो दिलमा तिमी नै तिमी छौ, हो, मया
हो, मया, तिम्रो को छ र?
हो, भन, तिम्रो को छ र?
हाम्रो माया चखेवा जोडीझैँ, मया, जोडीझैँ
ला-ला-ला-ला, ला-ला-ला-ला, ल-है, ल-है, लै
हाम्रो माया चखेवा जोडीझैँ, मया, जोडीझैँ
जाने छैन तिमीलाई छोडी कहीँ
लोभी नजर
मेरो दिलमा तिमी नै तिमी छौ, कान्छा
ओ, कान्छा, पिरै नगर
ओ, कान्छा, पिरै नगर
Lyrics powered by www.musixmatch.com