Kredyty

PERFORMING ARTISTS
Hemanta Rana
Hemanta Rana
Lead Vocals
COMPOSITION & LYRICS
Hemanta Rana
Hemanta Rana
Composer
Nisprabh Sagi
Nisprabh Sagi
Songwriter

Tekst Utworu

माया लाग्दैन अब तिम्रो भनी
ढाँटूँ कसरी आफ्नै मुटुलाई पनि?
माया लाग्दैन अब तिम्रो भनी
ढाँटूँ कसरी आफ्नै मुटुलाई पनि?
आ-हा, आ, आ-हा, आ, आ-हा, आ, आ-हा
त्यो घाउ बल्झियोस् बरु तिमीले छुँदा
यो आँसु छल्कियोस् बरु तिमीसँगै हुँदा
त्यो घाउ बल्झियोस् बरु तिमीले छुँदा
यो आँसु छल्कियोस् बरु तिमीसँगै हुँदा
जति दुखे नि यो मायाको घाउ
दुख्यो भन्दिन म, आऊ, चलाऊ
आ-हा, आ, आ-हा, आ, आ-हा, आ, आ-हा
बिर्सन सकूँ त्यो व्यथा पुरानो
म भुल्न सकूँ त्यो कथा बिरानो
मलाई कतै पर लैजाऊ
मायाको सुगन्धले सजाऊ
समय निकै कोमल थियो
पलमै कठोर बनिदियो
अब नजाने गरी आऊ
नछुट्ने गरी हात समाऊ
Written by: Hemanta Rana
instagramSharePathic_arrow_out

Loading...